काठमाडौं । नेपालगञ्जबाट हुम्लाका लागि उडेको तारा एयरको विमानमा चिल ठोक्किएको छ। बुधबार दिउँसो हुम्लामा उडिरहेको विमानमा चिल ठोक्किएको हो ।
कार्गो विमानमा चिल ठोक्किएको तर कुनै मानवीय क्षति भने नभएको बताइएको छ । हुम्लाको सिमकोट विमानस्थलमा अवतरण गर्नुभन्दा केही मिनेट पहिला सो विमानमा चिल ठोक्किएको हो ।
Comment