बैकुण्ठ घिमिरेको ‘त्यो विश्वास घातिलाइ’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  गायक  बैकुण्ठ घिमिरे र गायिका  पार्वति कार्किको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत  ‘त्यो विश्वास घातिलाइ’  गीत विजि ईन्टरटेन्मेट अफिसियल युट्युब मार्फत सार्वजनिक  भएको छ। 

नेपाली मौलिक गीत संगीतको सिर्जनामा सक्रिय बैकुण्ठ घिमिरकोे शब्द सिर्जना गीतमा रहेको छ। गीतमा अस्थिर राजनीतिमा अल्झिएको नेपाल र नेपालीहरुले अगामि दिनमा सहि नेतुत्व चयन गर्न  आफै जागरुक हुनु पर्ने भावना ब्यक्त गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।