ओलीलाई पूर्व राजाद्को शुभकामना सन्देश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्रले मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई  शुभकामना सन्देश पठाएका छन्।

सोमबार त्रिवि शिक्षण अस्पताल(टिचिङ) मा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका प्रधानमन्त्रीको सफल मृगौला प्रत्यारोपणको कामना पूर्व राजा शाहले गरेका छन् ।

सन्देशमा पूर्व राजा शाहले प्रधानमन्त्री आलीको सफल मृगौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

पूर्वराजाको सन्देश लिएर ज्ञानेन्द्रका पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जन मंगलबार अपराह्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।