add

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा झविन्द्र लाल उपाध्याय






ActPro Nepal

|

५ चैत, २०८०

|
163

काठमाडौं । नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको नयाँ अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त भएका छन् । गत फागुन २४ गते सम्पन्न कम्पनीको ६३औं बोर्ड बैठकले उपाध्यायलाई अध्यक्षमा नियुक्ति गरेको हो ।

उनले गत फागुन ३० गते बुधवार नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहणपछि उपाध्यायले वित्तीय समावेशीकरण र आर्थिक सशक्तिकरणमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले उल्लेखय भुमिका खेलेको बताए । कम्पनीको पहलहरुले आफूलाई उत्साहित तुल्याएको उनको भनाई थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.