add

माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित






ActPro Nepal

|

३ मंसिर, २०८१

|
58

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ। आज दिउँसो १ बजे बस्नेगरी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आह्वान गरिएको बैठक मंसीर ४ गतेका लागि स्थगित भएको हो।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समय नमिलेपछि बैठक स्थगित गरिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। 

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहाल आज पूर्वसभामुख दमननाथ ढुंगानाको श्रद्धाञ्जली लगायतका कार्यक्रममा व्यस्त रहनेलगायतका कार्यक्रम देखाउँदै माओवादी केन्द्रले बैठक स्थगित गरेको हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.