add

लुम्बिनीको प्रदेश सभाको बजेट अधिवेशन आजदेखि






ActPro Nepal

|

१२ जेठ, २०८०

|
256

बुटवल । आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दै छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आज बजेट अधिवेशन आह्वान गरेका हुन्। गत ९ जेठमा प्रदेश सरकारले सिफारिस गरेअनुसार अधिवेशन आह्वान भएको हो।

जसअनुसार यो अधिवेशनको पहिलो बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.