add

समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको सूची सार्वजनिक, को-को परे ? (सूचीसहित)






ActPro Nepal

|

२३ असोज, २०७९

|
837

काठमाडौं ।  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ। आइतबार बिहान आयोगले राजनीतिक दलले बुझाएको समानुपातिक सूची सार्वजनिक गरेको हो।

आयोगले समानुपातिक तर्फका उम्मेदवारलागि मुख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरी यही असोज २ र ३ गते उक्त बन्दसूची पेस गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको थियो।

आयोगका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको निर्वाचनमा ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिँदैछ।

समानुपातिक तर्फका उम्मेदवारको नामावली :



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.