add

देउवाले गरे मुकेश काफ्लेलाई कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागमा मनोनयन,कुनको जिम्मा कसलाई ?






ActPro Nepal

|

१८ भदौ, २०७७

|
1010

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शुभेच्छुक संस्था समन्वय विभागमा मनोनयन गरेका छन् । 

महाधिवेशन नजिकिँदै गर्दा पछिल्लो समय सभापति देउवाले विभिन्न विभागको मनोनयन जारी राखेका छन्। पार्टीका अन्य नेताहरुले भने मनोनयनको विरोध गरिरहेका छन्।

केन्द्रीय सदस्य एनपी साउद प्रमुख रहेको उक्त विभागमा देउवाले उपप्रमुख, सचिव तथा सदस्य मनोनयन गरेका हुन्।

मनोनयन अनुसार उपप्रमुखमा विष्णु धिताल रहेका छन्। यस्तै सचिवमा विनिता अधिकारी रहेकी छिन्। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देश मुकेश काफ्ले पनि सदस्य मनोनयन भएका छन्। काफ्ले प्रतिनिधिसभा सदस्‍य उम्मेदवारका लागि पनि सिफारिस भएका थिए। 

को को परे?

उपप्रमुख श्विष्णु धिताल (लम्जुङ)

सचिव विनिता अधिकारी (दोलखा)

सदस्य सर्वधन राई (खोटाङ)

सदस्य हेमन्त मल्ल (दाङ)

सदस्य तिलकबहादुर मल्ल (मुगु)

सदस्य मुकेश काफ्ले (महोत्तरी)

सदस्य श्याम पोखरेल (पर्सा)

सदस्य इच्छाबहादुर वाग्ले (बारा)

सदस्य गोविन्द शर्मा पौडेल (बाग्लुङ)

सदस्य रामबहादुर देउवा (कैलाली)

सदस्य उमेशप्रसाद थानी (सुर्खेत)

सदस्य जितबहादुर मडै (डडेल्धुरा)

सदस्य दिपेन पाठक (झापा)

सदस्य बलराम सरदार (मोरङ)

सदस्य खेसबहादुर मगर (उदयपुर)

सदस्य भरत पोखरेल (खोटाङ)

सदस्य राजन खत्री (मोरङ)

सदस्य गोविन्द चामलिङ (उदयपुर)

सदस्य कृष्णदत्त पनेरु (कञ्चनपुर)

सदस्य सन्तोष गुप्ता (सप्तरी)

सदस्य सुवास यादव (सिरहा)

सदस्य सुरेन्द्रकुमार न्यौपाने (सर्लाही)

सदस्य पुनम चौधरी (सिरहा)

सदस्य राजन के.सी. (काठमाडौं)

सदस्य उद्धव दाहाल (काठमाडौं)

सदस्य हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक)

सदस्य निगेन्द्रराज शर्मा (ललितपुर)

सदस्य दीपकवीर कुँवर (कास्की)

सदस्य काशीकुमार जोशी (पर्वत)

सदस्य जीवन शर्मा (तनहुँ)

सदस्य कमलकिशोर घिमिरे (दाङ)

सदस्य भागवता विष्ट (प्यूठान)

सदस्य वासुदेव पौडेल (रुपन्देही)

सदस्य डोलकराम घिमिरे (कपिलवस्तु)

सदस्य कमल वि.क. (अर्घाखाँची)

सदस्य जगतजंग थापा (दैलेख)

सदस्य भावना शाही (कालिकोट)

सदस्य धनबहादुर शाही (धीरेन्द्र) (कैलाली)

सदस्य भोजकुमार श्रेष्ठ (ओखलढुंगा)

सदस्य मीनबहादुर सिंह (कञ्चनपुर)

सदस्य रतनबहादुर साउँद (कञ्चनपुर)

सदस्य जगतबहादुर रावल (कैलाली)

सदस्य सुधीर अधिकारी (सर्लाही)

सदस्य रमेश पुरी (चितवन)

सदस्य दीपेन्द्र के.सी. (सुनसरी)

सदस्य राजु उप्रेती (महोत्तरी)

सदस्य हरिहर गौतम (वर्दिया)

सदस्य विष्णुमाया पौडेल (चितवन)


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.