काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी छ ।
मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्ने गरेको भएपनि हिजो सोमबार नबसेकोले आज मंगलबार बसेको हो ।
बैठकमा यस वर्षको नीति तथा कार्यक्रम र अन्य नियमित विषयमा छलफल हुने बताइएको छ।
सरकारले जेठ २ गते नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।