add

स्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक






ActPro Nepal

|

९ फागुन, २०८१

|
57

काठमाडौ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। आगामी चैत ५ गते हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको हो।

तालिका अनुसार संघसंगठन समूह दर्ता गर्ने अन्तिम समय फागुन १९ गते दिउँसो ३ बजेका लागि तोकिएको छ। त्यस्तै फागुन २१ गते मतदाता सूची प्रकाशित गर्ने र फागुन २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ। 

सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ भने चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुने सार्वजनिक तालिकामा उल्लेख गरिएको छ।

तालिका :




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.