काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल पुगेका छन् । मिर्गौला फेर्ने क्रममा राखिएको डिजे स्टेन्ट (पाइप) निकाल्न अस्पताल पुगेका हुन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली शुक्रबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका थिए ।
के हो डिजे स्टेन्ट ?
डिजे स्टेन्ट उपचार एक किसिमको उपचार पद्दति हो । मृगौला प्रत्यारोपण गरेपछि अवस्था हेरेर केहि हप्ता पिसाबलाई मृगौलाबाट मुत्रथैलीसम्म पास गराउनका डिजे स्टेन्ट (पाइप) राखिएको हुन्छ । जुन दुई देखि तीन हप्ता राखेपछि निकालिन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।