काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका शिर्स नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र बामदेव गौतम बीच शुक्रबार बिहान भेटवार्ता भएको छ ।
प्रचण्ड निवास ललितपुर खुमलटारमा भएको भेटवार्तामा नेताहरु बीच दुई घन्टा छलफल भएको थियो । तीन नेता बीच बिहीबार पनि विशेष वार्ता भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा अोली अस्पतालबाट डिस्चार्ज भएपछि अाफूहरुले अपनाउनुपर्ने सम्बन्धमा नेताहरुबीच निरन्तर छलफल
भइरहेको बुझिएको छ ।। प्रधानमन्त्री अोलीलाई घेरावन्दीमा पार्ने स्पष्ट रणनीति साथ प्रचण्ड, माधव र बामदेव लगायतका नेताहरु सक्रिय छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।