add

नयाँ फोटोले चर्चामा अभिनेत्री रिमा विश्वकर्मा






ActPro Nepal

|

६ चैत, २०७६

|
1587

काठमाडौं । केहि दिन यता सामाजिक सन्जालमा अभिनेत्री रिमा विश्वकर्माको   तस्बिर निकै भाइरल भइरहेको छ ।


बिकिनी अवतारमा बिकिनी अवतारमा तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको निकै चर्चा भइरहेको छ।

कमेडी च्याम्पियन्सको होस्ट रहेकी रिमा शोको पहिलो सिजन सकिएपछि माल्दिभ्समा बिदा मनाउन पुगेकी हुन् ।

कोरोनाभाइरको संक्रमणका बीच अत्यावश्यक कामबाहेक विदेश नजान सरकारले आग्रह गरेका बेला उनी यसरी विदेश पुगेको भन्दै कतिपयले प्रश्न समेत गरेका छन् ।


मानिसहरुले अभिनेत्री रिमा विश्वकर्माको फोटोमा निकै प्रतिक्रिया जनाइरहेका छन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.