काठमाडौँ । प्रणय दिवसको अवसर पारेर गीतकार एवं संगीतकार साहस शाक्यले आफूद्वारा रचित गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
युवा युवतीको प्रेम सम्बन्धलाई यो गीतको भिडियोमा समेटिएको छ ।
तिमी उदायौ यो जीवनमा बोलको यो गीतमा राजीव जंग राना मगरलाई स्वरमा दीपा तामाङले साथ दिएकी छन् ।
सुदेश्ना इन्टरटेन्मेन्ट को प्रस्तुतिमा सार्वजनिक भएको गीतमा संगीत ,संगीत सम्योजन मिक्सिङ मास्टरिङ शाक्यकै रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।