add

धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि ३ जनालाई अन्तर्वार्तामा बोलाइयो






ActPro Nepal

|

१० असोज, २०८१

|
121

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदमा नियुक्तिका लागि ३ जनालाई अन्तर्वार्तामा बोलाएको छ।

अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै बुधवार बसेको अध्यक्ष सिफारिस समितिको निर्णय अनुसार आवेदन दिने आवेदकहरूमध्ये सर्टलिस्टमा परेका कृष्ण बहादुर कार्की, चिरञ्जिवी चापागाईँ र डा.नवराज अधिकारीलाई अन्तर्वार्तामा बोलाइएको हो।

गठित सिफारिस समितिले असोज १८ गते बिहान ८ बजेका लागि तीन जना उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्यप्रस्तुतीका लागि बोलाएको सूचनामा उल्लेख गरिएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.