काठमाडौं । पशुपति कोटिहोमका मुख्य आयोजक धार्मिक गुरु विजय कृष्णमूर्तिलाई पक्राउ गर्न प्रहरी पुगेपछि तनाव सिर्जना भएको छ ।
एक महिना लामो कोटिहोम सकिएकै रात सादा पोशाकका केही प्रहरीहरु कोटिहोम स्थलमा पुगेपछि कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरुले प्रतिवाद गरेका थिए ।
फेसबुक लाइभमा आएका उनले विदेशीको इसारा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाउँदै बंगलादेशको आन्दोलन सल्किएको भड्काउ अभिव्यक्ति दिएका छन् ।
भण्डारीका समर्थक र सहयाेगीले प्रहरी र सरकारविरूद्ध चर्का नारा लगाए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।