add

जसपाका मन्त्रीले प्रचण्डलाई बुझाए राजीनामा






ActPro Nepal

|

२३ असार, २०८१

|
211

काठमाडौं । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले शुक्रबार  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका छन्।

जसपाले प्रचण्ड नेतृत्त्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उसका मन्त्रीहरुले राजीनामा बुझाएका हुन्।

सरकारमा जसपाबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव‚ वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खान थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.