काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन दिन नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा पुगेको हो ।
यसदिन ३२२ कम्पनीको ५अर्ब ७ करोड ७२ लाख ५५ हजार ११६ रुपैयाँ बराबरको १ करोड ७ लाख ७ हजार ८७८ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ वटा कम्पनीको बाहेक अरु उपसमूहको परिसूचक घटेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।