add

हट्यो ‘जनयुद्ध’, ‘सशस्त्र संघर्ष’ ले पायो ठाउँ






ActPro Nepal

|

१ जेठ, २०८१

|
292

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमबाट नेकपा (माओवादी केन्द्र)ले भन्दै आएको ‘जनुयुद्ध’ शब्द हटेको छ ।

‘जनयुद्ध’ शब्दको स्थानमा ‘सशस्त्र संघर्ष’ शब्द राखिएको छ । अघिल्लो वर्षको सरकारको नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखिएको थियो । जनयुद्ध शब्दले माओवादीले गरेको १० वर्षे सशस्त्र संघर्षलाई सम्झाउने गर्थ्यो ।

एमाले र रास्वपा प्रवेश गरेपछि सरकारको नीति तथा कार्यक्रमबाट ‘जनयुद्ध’ शब्द हटेको छ भने ‘सशस्त्र संघर्ष’ शब्दावलीले प्रवेश गरेको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.