add

हलिउड र बलिउडका फिल्म निर्मातालाई फिल्म छायांकनका लागि आमन्त्रण गरिने






ActPro Nepal

|

१ जेठ, २०८१

|
231

काठमाडौं । सरकारले हलिउड र बलिउडलाई फिल्मका लागि नेपाल निम्त्याउने नीति लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन्। 

उनले पर्यटन प्रवर्द्धनका लागि हलिउड र बलिउडका फिल्मकर्मीलाई फिल्म छायांकनका लागि निम्त्याउने नीति तथा योजना सुनाएको हो।उनले भने,  'हलिउड र बलिउडका चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गरी चलचित्र पर्यटक बढाइनेछ।'


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.