काठमाडौं। आईसीसी वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलको एक स्थान सुधार भएको छ।
नयाँ वरियताअनुसार रोहित एक स्थान सुधार गर्दै ५८औं स्थानमा उक्लिएका छन् । आसिफ शेख ८६औं र दीपेन्द्र सिंह ऐरी ५०औं स्थानमा छन्।
भारतका सूर्यकुमार यादव वरियताको पहिलो स्थानमा छन्। इङ्ल्याण्डका फिल साल्ट दोस्रो, पाकिस्तानका मोहम्मद रिजवान दोस्रो र बाबर आजम तेस्रो स्थानमा छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।