add

सत्तारुढ दल जसपा फुट्यो, अशोक राईको नेतृत्वमा नयाँ पार्टी






ActPro Nepal

|

२४ वैशाख, २०८१

|
95

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा जसपा विभाजित भएको हो ।

अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जनाउँदै राईको नेतृत्वमा नयाँ पार्टी गठन हुने भएको छ ।

जसपाका हाल १२ सांसद छन् । तीमध्ये ७ सांसदसहित राई नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । पक्षमा २९ जना केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेको बताइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.