add

ललितपुरको बाफलमा आगलागी हुँदा ५ जना घाइते






ActPro Nepal

|

२३ वैशाख, २०८१

|
375

काठमाडौं । ललितपुर महानगरपालिका- १७ बाफलको एउटा टहरोमा आगलागी हुँदा ५ जना घाइते भएका छन्।

जलेको मोबिल संकलन गरेर राखिएको टहरोमा आगलागी हुँदा त्यहाँ रहेका ५ जना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए। 

घाइते ५ जनालाई उपचारका लागि किस्ट अस्पताल लगिएको छ। 

एसपी सुवेदीका अनुसार अहिले ५ वटा दमकल र केमिकलकोसमेत सहयोगमा प्रहरी, नेपाली सेनासहितको टोलीले आगो निभ्याउने प्रयास गरिरहेको छ। घटनाकाे विस्तृत विवरण आउँन बाँकी छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.