काठमाडौं । मंगलबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको छ ।
साताको दोस्रो कारोबार दिन अर्थात् सोमबार १ लाख २४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज भने बढेर १ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख २४ हजार ६०० रुपैयाँ तोकिएको छ ।
साताको तेस्रो कारोबार दिन चाँदीको भाउ पनि वृद्धि भएको छ ।आज तोलामा ५ रुपैयाँले बढेर १ हजार ५२५ रुपैयाँ कायम भएको छ। सोमबार भने १ हजार ५२० रुपैयाँमा किनबेच भएको थियो ।c
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।