काठमाडौं । प्रहरीले प्रभु बैंकका वरिष्ठ डेपुटी सीइओ मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।
उच्च अदालत, पाटनले पक्राउ परेका ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रहरीले फागुन १५ गते ऋण प्रवाह दुरुपयोग गरेको आरोपमा सेन्चुरी बैंकका तत्कालीन सीइओ न्यौपानेसहित १० जनालाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर थप अनुसन्धान थालेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।