काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यती एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ ।
धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमानमा इन्डिकेसनले प्राविधिक समस्याको संकेत गरेपछि विमान फेरि ‘पार्किङ वे’मै फर्काइएको हो ।
यती एयरलाइन्सको एनवाइटी ७८७ विमान बिहान ८:३० बजेको निर्धारित समयमा विराटनगर उड्ने तयारीमा थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।