add

आइजीआई प्रुडेन्सियलले डाक्यो साधारण सभा






ActPro Nepal

|

८ फागुन, २०८०

|
112

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले साधारण सभाका लागि मिति तय गरेको छ ।

कम्पनीले आगामी फागुन २० गते वार्षिक सभा गर्ने भएको छ । कम्पनीले यो वर्ष सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । लाभांश बिना नै साधारण सभा बोलाएको हो ।

सभामा कम्पनीको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह लगायतको विषयमा पनि छलफल हुनेछ ।

यसका साथै सभामा चालु आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभामा संचालकको निर्वाचन पनि हुनेछ । सभाले संस्थापक समूहबाट ४ जना (१ जना महिलासहित) र सर्वसाधारण समूहबाट २ जना प्रतिनिधित्व हुने गरी सञ्चालकको निर्वाचन गर्नेछ ।प्रयोजनका लागि कम्पनीले फागुन १० गते बुक क्लोज गर्ने भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.