काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा चार्टर्ड एकाउण्टेन्ट गणेश कुमार केसीलाई नियुक्त भएका छन् ।
बैंकको संचालक समितिको ४०९औं बैठकले केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंक तथा बित्तिय संस्थामा करिब २० बर्ष भन्दा बढीको कार्य उनको अनुभव छ । यसका साथै मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा कुमारी बैंकको आन्तरिक लेखा परिक्षण विभागमा बिभागीय प्रमुखको समेत कार्य गरेको अनुभव छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।