add

प्रतिनिधिसभाको बैठक बस्दै






ActPro Nepal

|

१९ असोज, २०८०

|
197

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । शुक्रबार बानेश्वरस्थित संसद् भवनमा बिहान ११ः०० बजे बस्ने भएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस  भनी प्रस्ताव पेश गर्ने कार्यसुचि रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.