add

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी






ActPro Nepal

|

१९ असोज, २०८०

|
391

पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । उनी ५३१ मतसहित विजयी भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारी ३६५ मत प्राप्त गरे।

यस्ते उपाध्यक्षमा नवराज प्यानलकै मिनप्रसाद गुरुङ निर्वाचित भएका छन् । गुरुङले ५ सय ३४ मत प्राप्त गरे, भने उनका प्रतिस्पर्धी बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे ।

सचिवमा लमजुङका धनज्वय दवाडी, उपसचिवमा कास्कीका दामबहादुर विक, उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारी विजयी भएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.