add

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो






ActPro Nepal

|

२१ भदौ, २०८०

|
162

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य ४ सय रूपैयाँले  घटेकाे छ।

बुधबार १ लाख १२ हजार ४ सय रूपैयाँमा काराेवार भएकाे सुन बिहीबार १ लाख १२ हजार  रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले  जनाएकाे  छ।  बुधबार १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा काराेवार भएकाे तेजावी सुन आज १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।

यता, चाँदीको भाउ  प्रतितोला २० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय १० रुपैयाँमा काराेवार भइरहेकाे छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.