add

नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी नहुने






ActPro Nepal

|

९ साउन, २०८०

|
374

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी नहुने भएको छ। उक्त पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र पठाउँदै सरकारमा सहभागी नहुने जनाएकी छिन्।

नागरिक उन्मुक्तिले दुई मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको थियो। एक मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने तयारी थियो।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.