add

२०८० असार २७ गते बुधबारको दैनिक राशिफल र पञ्चाङ्ग






ActPro Nepal

|

२७ असार, २०८०

|
215

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० असार २७ गते, बुधवार, १२ जुलाई २०२३। शुद्ध श्रावण कृष्णपक्ष दशमी तिथि। भरणी नक्षत्र। चन्द्राशि– मेष।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, 

कर्मसिद्धिको समय छ। कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन्। मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। स्वास्थ्यमा गगबढी।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

खर्च बढ्नुका साथै विभिन्न जोखिम आइलाग्ने समय छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ। निर्णयमा अडिक रहनुस्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ। केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईंका साथी र आफन्तलाई ठेस पुग्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सुनचाँदी जस्ता धातुको कारोवारबाट लाभ मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धार्मिक कार्य सफल रहनेछ। आज तपाईका लागि रमाइलो दिन छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ। राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ। स्वास्थ्यमा समस्या आउँन सक्छ। अचल सम्पत्ति हात पर्ला।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

 रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला। बोलीको प्रभाव पनि बढ्नेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मौनता अपनाउनु राम्रो। पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ। नाक तथा घाँटीमा समस्या आउला। मनमा प्रशन्नता। पारिवारिक कलह।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा चुनौती। पारिवारिक कलहको सम्भावना छ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। महत्वपूर्ण अवसर गुम्न सक्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

 अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति। राजनैतिक कार्यमा बाधा आउनेछ। नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला। केटा तथा केटी साथीबाटा टाढा रहनुहोला। मनमा चिन्ता। धार्मिक यात्राबाट आनन्दी।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

अभिभावकको आशीर्वाद मनन गर्नुहोला। कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्  ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.