काठमाडौ । राष्ट्रिय सभाको आजका लागि बोलाइएको बैठक मंगलबारका लागि सरेको छ।
सोमबार बिहान ११ बजेर १ मा बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश भोली मंगलबार ११ बजेर १ मिनेटका लागि सरेकाे राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।