add

प्रतिनिधिसभाको बैठक बस्दै, बजेट पारितका लागि प्रस्ताव पेस हुँदै (सम्भावित कार्यसूचीसहित)






ActPro Nepal

|

१३ असार, २०८०

|
357

काठमाडौं । सरकारले आज बजेट पारितका लागि संसद्मा पेस गर्दै छ।

जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत भएको बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइसकेपछि सरकारले आज प्रतिनिधिसभाको बैठकमा बजेट पारितका लागि पेस गर्न लागेको हो।​ 

मन्त्रालयगत छलफल पनि सकिएपछि सरकारले आज बजेट पारितका लागि प्रस्ताव पेस गर्न लागेको हो।

यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले आफ्ना सांसदलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.