add

संघीय संसद्‌को संयुक्त बैठक बस्दै






ActPro Nepal

|

१० जेठ, २०८०

|
372

काठमाडौं । संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने भएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा संघीय संसद्‌को संयुक्त बैठक बोलाइएको हो। संयुक्त बैठक बुधबार अपराह्‌न ४ बजे बोलाइएको छ। संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्न बैठक बोलाइएको सभामुख देवराज घिमिरेले जनाए।

प्रतिनिधिसभाको बैठक  आजै बिहान ११ बजे बस्नेछ। प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफल जारी छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.