add

सरकारका नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्ने






ActPro Nepal

|

३१ वैशाख, २०८०

|
447

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि पढ्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल पूर्णरुपमा स्वस्थमा पूर्ण सुधार भइनसकेका कारण आर्थिक वर्षको सरकारको नीति तथा क्रयक्रम प्रधानपन्त्री प्रचण्डले पढ्ने भएका हुन्। 

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने सहमति भएको हो। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.