काठमाडौं । नेपाली कांग्रेसबाट थप एक जना मन्त्री बन्ने भएका छन् । कांग्रेस नेता सुरेन्द्र आचार्य महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्न लागेका हुन् ।
मध्याह्न साढे १२ बजे शीतल निवासमा उनको शपथ तय भएको छ ।
हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका महिन्द्र राय यादवलाई खानेपानी वा वन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।