add

शरणार्थी प्रकरणबारे विष्णु रिमाल भन्छन्, ‘यस्ता घटनालाई राजनीतिकरण नगरौं’






ActPro Nepal

|

२१ वैशाख, २०८०

|
347

काठमाडौ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई उन्मुक्ति दिन नहुने बताएका छन्।

एक स्टाटस लेख्दै उनले कानुनभन्दा माथि कोही नहुने बताएका हुन्। उनले निर्दोष नफसुन, कोही दोषी नउम्किउन भन्दै छानबीनमा सबैले सहयोग गर्नुपर्ने बताए।

यस्ता घटनालाई राजनीतिकरण नहुने उनले लेखेका छन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.