add

उपनिर्वाचनमा मंसिर ४ को भन्दा कम मत खस्यो, तनहुँमा ५१ प्रतिशत मात्र






ActPro Nepal

|

१० वैशाख, २०८०

|
475

काठमाडौं । प्रतिनिधि सभाको उपनिर्वाचन भएका तीनवटै क्षेत्रमा मंसिर ४ को भन्दा कम मत खसेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगको प्रारम्भिक तथ्यांकअनुसार तनहुँमा सवैभन्दा कम ५१ प्रतिशत मत खसेको छ।

तनहुँमा यसअघि ५४ दशमलव ३ प्रतिशत मत खसेको थियो। यसैगरी चितवनमा यसपल्ट ६० प्रतिशत मत खसेको छ। मंसिर ४ मा ६७ दशमलव ६३ प्रतिशत मत खसेको थियो। बारा-२ मा ६१ प्रतिशत मत खसेको छ। यसअघि ६३ दशमलव ५६ प्रतिशत मत खसेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.