add

राष्ट्रपति पौडेलको स्वास्थ्यमा आज पनि समस्या






ActPro Nepal

|

५ वैशाख, २०८०

|
567

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। छातीमा समस्या आएपछि राष्ट्रपति पौडेललाई महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको हो । 

यसअघि सोमबार पनि उनलाई समस्या देखिएसँगै अस्पतालमा लगिएको थियो । चिकित्सकले उनको बायाँ छातीको तल्लो भागबाट भिडियो एक्सरे (अल्ट्रा साउन्ड)को सहायताले परीक्षणका लागि पानी  (pleural fluid) निकालेका थिए ।

त्यो पानी परीक्षणका लागि पठाइएको अस्पताल प्रशासनले जनाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.