add

सत्ता गठबन्धन धेरै दिन टिक्दैन : नेता नेपाल






ActPro Nepal

|

७ फागुन, २०७९

|
297

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठबन्धन लामो समय नटिक्ने बताएका छन्। 

नेकपा एसनिकट भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको किर्तिपुरमा दोस्रो बैठक उद्घाटन गर्दै उनले सत्ताधारी गठबन्धनमा संविधान बिरोधीदेखि संविधानका पक्षपाती सबै खाले शक्तिहरु भएका कारण उक्त गठबन्धन लामो नटिक्ने उनले बताए।

उनले  राष्ट्रपतिको निर्वाचनबाट सत्ताधारी गठबन्धनको  भविष्य टुंगो लाग्ने र त्यो एक हप्ता भित्र हुने बताए। 

कीर्तिपुरमा जारी बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.