काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
युवराज पौडेलले पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको नागरिकता पेस गरी दर्ता गरेकाले तत्काल पार्टी खारेजको माग गरेका हुन् ।
साथै लामिछानेले गरेका निर्णयहरु समेत अवैध हुने उनको तर्क छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।