सर्वोच्च अगाडि रवि लामिछाने समर्थक पक्राउ

सर्वोच्च अगाडि रवि लामिछाने समर्थक पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रवि लामिछानेको सांसद पद खारेज भएको फैसला आए सँगै विरोध प्रदर्शन गरेका २ जनालाई प्रहरीले हिरासतमा लिएको छ ।

संवैधानिक इजलासले अमेरिकी नागरिक बन्दा निष्क्रिय बनेको नेपाली नागरिकता प्रक्रिया पुरा गरेर सक्रिय नगराएको भन्दै उनको विपक्षमा फैसला आएपछि विरोध भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

रविको नागरिकता निष्क्रिय रहेको अदालतको ठहरसँगै उनी गैर नेपाली नागरिक बनेका छन्। योसँगै उनको सांसद पद र पार्टीको सभापति पद समेत खारेज भएको छ।

यो पनि : 

रवि लामिछाने नेपाली नागरिक नभएको सर्वोच्चको ठहर,यस्तो छ फैसलाको (पूर्णपाठ)

रवि लामिछानेको सांसद र मन्त्री पद खारेज

Recent Comments

No comments to show.