add

रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा






ActPro Nepal

|

१३ माघ, २०७९

|
347

एजेन्सी । रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राती भएको खेलमा म्याड्रिडले अतिरिक्त समयमा एट्लेटिको म्याड्रिडलाई ३–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

अतिरिक्त समयमा करिम बेन्जेमा र भिनिसियस जुनियरले एकरएक गोल गरे । एट्लेटिकोले अल्भारो मोराटाको गोलमा अग्रता लिएपनि रोडरिगोलले बराबरी गरेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.