काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशस्थित संसदीय दलको मुख्य सचेतकमा कुन्दनराज काफ्ले चयन भएका छन् ।
नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले काफ्लेलाई मुख्य सचेतकको जिम्मेवारी प्रदान गरेको हो ।
काफ्ले प्रदेशसभामा दोलाखा १(१) बाट निर्वाचित सांसद हुन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।