add

१६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक






ActPro Nepal

|

२४ पुष, २०७९

|
357

काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले २८ दिन अवधिको २ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ८अर्ब रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब गरी जम्मा १६ अर्ब बराबरको ट्रेजरी  जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

२८ दिन अवधिको ट्रेजरी   माघ २४ गते परिपक्व हुनेछ भने ९१ दिने ट्रेजरी चेत्र २८ गते परिपक्व हुनेछ र १८२ दिने ट्रेजरी २०८० साल असार २६ गते परिपक्व हुनेछ ।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत पुष २५ गते सोमबार दिउँसो २ बजे खुला हुनेछ भने पुष २६ गते मङ्गलबार बैंकले ट्रेजरी बिल जारी गर्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.