add

स्पेनिस ला लिगा: बार्सिलोना बराबरीमा रोकियो






ActPro Nepal

|

१७ पुष, २०७९

|
502

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगामा स्पान्योलसँग १–१ गोलको बराबरी खेलेको छ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलको सातौं मिनेटमा मार्कोस अलोन्सोले गरेको गोलसँगै बार्सिलोनाले अग्रता लिएको थियो।

स्पान्योलको लागि ७१औं मिनेटमा पेनाल्टीमार्फत होसेलुले बराबरी गोल फर्काएका थिए। बराबरीसँगै १५ खेलबाट ३८ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ। समान खेलबाट समान अंक जोडेको रियाल दोस्रो स्थानमा छ। स्पान्योल १५ खेलबाट १३ अंक जोडेर १६औं स्थानमा छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.