add

यी हुन् प्रतिनिधिसभामा समानुपातिकबाट एमालेका सांसद (नामावलीसहित)






ActPro Nepal

|

२४ मंसिर, २०७९

|
523

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभातर्फको समानुपातिकका लागि ३४ जनाको नाम टुंगो लगाएको छ । आज बसेको एमालेको सचिवालय बैठकले ३४ जनाको नाम टुंगो लगाएको हो । 

बैठकपछि पत्रकारहरूलाई निर्णय बारे जानकारी दिँदै एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगलाई पहिला नै बुझाएको सूचीमा कुनै पनि हेरफेर नगरिएको बताए । 

पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरी ३४ सांसदको नाम टुंग्याएको प्रचार विभाग प्रमुख गुरुङले बताए । 

एमालेको समानुपातिक सूचीमा विवादित छविका (नेपालमा होलीवाइन काण्ड मच्याउने) एकनाथ ढकालसमेत अटाएका छन् । यस्तो छ ३४ जनाको सूची–

आदिवासी–जनजातितर्फ १४ जना 

देवीप्रसाद भट्टचन

हेमराज राई

कालुराम राई

नैनकला थापा मगर

सूर्यकुमारी श्रेष्ठ

उर्मिला थेवे

इश्वरी घर्ती

रणकुमारी बलम्पाकीमगर

शान्ति श्रेष्ठ

सरस्वती सुब्बा 

खस आर्य पुरुषतर्फ ३ जना 

 रघुजी पन्त

एकनाथ ढकाल

दयालबहादुर शाही 

महिलातर्फ ८ जना

मेनुकाकुमारी पोखरेल

सरिता भुसाल

शोभा ज्ञवाली 

बिजुला रायमाझी 

निर्मला कोइराला 

सम्झना थपलिया 

दीपा शर्मा

सुनिता बराल

थारु कोटातर्फ २ जना

आश्माकुमारी चौधरी 

शान्ति चौधरी 

दलिततर्फ ५ जना

ईश्वरबहादुर रिजाल

प्रभू हजारा पाशवान

चन्द्रबहादुर विश्वकर्मा

रुक्मिनी राना बराइली 

हर्कमाया विश्वकर्मा

मधेसीतर्फ ५ जना

 गंगाप्रसाद यादव

अमृत राजवंशी

विना देवी 

अमृतादेवी अग्रहरी 

प्रतिक्षा तिवारी मुखिया

मुस्लिमतर्फ एक

सराज अहमद फारखी

सम्बन्धित समाचार :

कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद, को-को परे ?
माओवादीद्वारा १४ समानुपातिक सांसदको नाम आयोगमा पेस

रास्वपाले आयोगमा पठायो १३ समानुपातिक सांसदको नाम,को–को परे ?




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.