add

७९ किलो गाँजा बरामद






ActPro Nepal

|

१४ मंसिर, २०७९

|
1310

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-६ स्थित कत्लेखोला भन्ने ठाउँबाट प्रहरीले ७९ केजी लागूऔषध गाँजा बरामद गरेको छ।

डब्लुबी ५९ सी ६७३५ नम्वरको भारतीय ट्रक सडक छेउमा रोकेर गाँजा लोड गर्दै गरेको अवस्थामा आज बिहान उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। 

विषेश सूचनाको आधारमा प्रहरी गाँजा लोड हुँदै गरेको अवस्थामा पुगेको उनले बताए। ट्रक चालक फरार रहेको र थप अनुसन्धान भइरहेको बताए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.